काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेकाे छ । आइतबार २ हजार ४२५ रुपैयाँ कायम भएकाे चाँदीको मूल्य साेमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया