काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिनमा आयोजना भएको कार्यक्रम सम्पन्न गरेर मंगलबार बिहान रेलमार्ग हुँदै राजधानी बेइजिङ पुगेका छन्।
शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया