काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको हो ।
जसअनुसार बिहीबार छापावाल सुन २ लाख ७ हजार ९०० र चाँदी २ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया