काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमबीच बिहीबार भेटवार्ता भएको छ।

खनालको डल्लु निवासमा भएको यस भेटवार्तामा वामपन्थी एकता, पार्टीभित्रको अन्तरविरोध, र अध्यक्ष माधव नेपालको विषयमा गहिरो छलफल भएको जानकारी प्राप्त भएको छ।

advertisement

दुवै नेताले पार्टीको वर्तमान अवस्था र भविष्यको रणनीतिसम्बन्धी विचारविमर्श गरेका थिए।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com