काठमाडौं । जेन–जी युवाहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या सात पुगेको छ।
सिभिल अस्पतालमा २ जना, ट्रमा सेन्टरमा ५ जना, केएमसी हस्पिटलमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने एक प्रदर्शनकारीको संसद भवन अगाडि घटनास्थलमै मृत्यु भएको छ भने । सयौ को संख्यामा गोली लागेर घाइते भएको र घाइतेहरू को संख्या बढन सक्ने स्रोतले बताएको छ। घाइतेहरूको संख्या बढ्दै गएपछि अस्पतालमा आपतकालीन उपचारको व्यवस्था थप गरिएको छ।
प्रहरी र सुरक्षा निकायहरूले प्रदर्शन नियन्त्रणमा राख्न बल प्रयोग गर्दा घाइते हुनेहरूको संख्या बढेको बताइएको छ
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया