काठमाडौं । जेनजी आन्दोलनमा ठूलो मानवीय क्षतिको विवरण आएपछि बालुवाटारमा सत्ता साझेदार पार्टीको बैठक बसेको छ।

जेनजी पुस्ताको माग सम्बोधनका निम्ति भनेर सत्ताधारी पार्टीको बैठक बसेको छ। उक्त बैठकपछि मन्त्रिपरिषदको नियमित बैठक बस्नेछ।

advertisement

मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न सक्ने आँकलन गरिएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com