काठमाडाैं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषद बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मन्त्रिपरिषदमा समसामयिक विषयमा छलफल हुनेछ।

advertisement

जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए। काठमाडौं र इटहरीमा गरी अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com