काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिकारकर्मीहरू पनि जेन जीको आन्दोनललाई समर्थन गर्दै सडकमा उत्रिएका छन्।
कलाकार मनोज गजुरेलसहितका कलाकार र अधिकारकर्मिहरूले आन्दोलनलाई समर्थन गरेका छन् भने घाइतेहरूको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया