काटमाडाैं । राप्रपाका संघीय र प्रदेश सांसदहरूले राजीनामा दिने तयारी गरेका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले यसबारे सांसदहरूसँग परामर्श गरिररहेको र केहीबेरमा निर्णय लिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

advertisement

‘यो संविधानको औचित्य सकियो, हाम्रा सांसदहरूले राजीनामा दिने कुरा भइरहेको छ, अध्यक्षज्यू परामर्शमा हुनुहुन्छ, केही समयमा निर्णय हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने।

राप्रपाबाट संघीय संसदमा १३ जना सांसद छन् भने प्रदेशमा २८ जना सांसद छन्।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com