काठमाडाैं ।  सर्वोच्च अदालतले त्रिपालको सहयोग माग गरेको छ।

मंगलबार सर्वोच्च अदालतमा आगजनी भएपछि अहिले कर्मचारीहरूले सामान ओसारपसार गरिरहेका छन्।

advertisement

यसरी ओसारिएका कतिपय नजलेका फाइलहरू जोगाउन र अन्य सामान जोगाउनका लागि सर्वच्च अदालतले त्रिपालको माग गरेको हो।

‘अत्यन्त महत्वपूर्ण सामानहरू जोगाउन भएपनि कर्मचारीहरू खटिनुभएको छ। सामान राख्नलाई त्रिपाल आवश्यक परेको छ। यो सार्वजनिक अपिल हो। कसैले सहयोग गर्न पर्‍यो,’ सूचना अधिकारी निराजन पाण्डेले भने।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com