काठमाडौं। कालिमाटीमा जारी जेनजी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान मृत्यु भएको छ।

प्रदर्शन चर्किदै गर्दा प्रहरीले चलाएको गोली सिधै सुवेदीको पेटमा लागेको थियो। पेटमा गम्भीर चोट लागेपछि तत्काल उनलाई बयोदा अस्पताल पुर्‍याइएको थियो, तर अत्यधिक रगत बगेको र उपचार असफल भएपछि आज बिहान मृत्यु भएको हो।

advertisement

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com