काठमाडौं। सागर ढकालले देशको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।

बुधबार जेन्जी समूहको गुगल मिट बैठकमा बोल्दै ढकालले कोही अग्रसर नभए आफू अघि बढेर नेतृत्व गर्ने इच्छामा रहेको स्पष्ट पारेका हुन्। उनले भने कि ‘यदि तपाईँहरूमध्ये कोही नेतृत्व गर्न सक्नुहुन्न वा अगाडि आउँदैन भने म आउँछु।’

advertisement

ढकालले २०८४ को चुनावमा डडेल्धुराबाट उम्मेदवारी दिने योजना भएपनि यसअघि पनि जेन्जी आन्दोलनमा सधैं साथ दिएको बताएका छन्। बैठकमा गरिएको सर्वेक्षण अनुसार ९० प्रतिशत सहभागीले सुशीला कार्कीलाई पनि नेतृत्वका रूपमा मन पराउने बताए।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com