काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ ।
जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ ।
अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया