काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न भएको विद्यमान परिस्थितिमा नेपाली सेनालाई विभिन्न विषयमा जोडेर टीकाटिप्पणी नगर्न सेनाले आग्रह गरेको छ।

सबै परिस्थितिलाई सेनाले नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक रूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका कारण भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको हो।

advertisement

साथै नोपली सेनाले सूचना आदानप्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानीय स्तरमा समन्वय गर्न सकिने बताएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com