काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मात्र शपथ ग्रहण गरेकी छन् ।

तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक तयारी भए पनि जेनजी समूहको तर्फबाट मन्त्रीको नामावलीमा सहमति नजुटेकाले तत्कालै मन्त्री नियुक्ति रोकिएको बताइएको छ ।

advertisement

मन्त्रीहरू नबनेसम्म प्रधानमन्त्री कार्कीले नै सबै मन्त्रालय सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com