काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएपछि शुभकामना व्यक्त गरेका छन्।

शपथ ग्रहणपछि कार्कीलाई बधाई दिँदै राष्ट्रपति पौडेलले भने मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढोस् भन्ने अपेक्षा व्यक्त गर्दै भने, ‘देश सफल होस्, जनता सुरक्षित रहून्।’

advertisement

राष्ट्रपतिका शुभकामनाप्रति प्रधानमन्त्री कार्कीले टाउको हल्लाउँदै सहमति जनाएकी थिइन्।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com