काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी भएका छन् ।
यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउतसहित, मुख्यसचिव, कुटनीतिक नियोगका पदाधिकारीलगायत सहभागी छन् ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया