काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक तहमा सक्रिय छलफल भइरहेको छ।

विश्वस्त स्रोतका अनुसार आजकै दिन मन्त्रिपरिषद्‌का सदस्यहरूको नामावली फाइनल गर्ने प्रयास भइरहेको छ भने आइतबार मन्त्रीहरूको शपथ कार्यक्रम तय हुने भएको छ।

advertisement

प्रधानमन्त्री कार्की आफ्ना विश्वासपात्र सहयोगीहरूसँग यसै सम्बन्धमा छलफलमा जुटेकी छन्। उनले शुक्रबारै अन्तरिम सरकारको प्रधानमन्त्री पदमा शपथ ग्रहण गरेकी थिइन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com