जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको आफ्नो दललाई फिर्ता बोलाएको छ ।
जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।
पत्रमा उल्लेख भएअनुसार जनमतले सरकारमा समर्थनसमेत उक्त पार्टीका मुख्यमन्त्री तथ मन्त्रीहरूलाइ फिर्ता बोलाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार












प्रतिक्रिया