काठमाडौं । ललितपुरस्थित नख्खु जेलबाट भागेका एक कैदीबन्दी धादिङमा मृत भेटिएका छन् ।

कर्तव्य ज्यानअन्तर्गत नख्खु कारागारमा रहेको अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं ४ का बाबुराम नेपाली शनिबार मृत भेटिएका हुन् ।

advertisement

धादिङको धुनीवेसी नगरपालिका ९ खोलाखेतमा घोप्टो अवस्थामा मानिष मृत अवस्थामा छ भन्ने खवरका आधारमा पुगेको प्रहरीले उनको शव भेटेको हो ।

खोलामा चिप्लीएर लढेको हुन शक्ने प्रहरीले प्रारंभिक अनुमान गरेको छ । शव काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com