काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी छोडेका छन्।
आज सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्।
सो क्रममा उनले नयाँ पार्टी घोषणा गरेका छन्। उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन्।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार












प्रतिक्रिया