काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुदन गुरुङ समूहका युवाले मध्यराति नाराबाजी गरेका छन् । आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

“म चाहिँ लाशमाथि हिँडिरहेको थिएँ,” गुरुङले भनेका छन्, “यहाँ क–कसलाई मन्त्री बनाउने काम भइरहेको रहेछ ।”

advertisement

नाराबाजीमा सहभागी युवाहरुले आन्दोलनको नेतृत्वकर्ता आफूहरु भएको बताउँदै भनेका छन्– हाम्रो आन्दोलन हाइज्याक भयो ।”

गुरुङले आफूहरुले भनेको नमाने भोलि सबैलाई बाहिर निकाल्ने सार्वजनिक चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com