काठमाडौं । धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहमाथि सामाजिक सञ्जालमार्फत प्रहार गरेका छन्।
साम्पाङले सोमबार फेसबुकमा स्टाटस लेख्दै शाहलाई लक्षित गर्दै भनेका छन्, ‘लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ। देशले के–कति गुमायो, त्यो थाहा छ? देश रोइरहेको बेला ऊ हाँस्दै बसेको छ।’
सामाजिक सञ्जालमा सक्रिय देखिने यी दुई मेयरबीच पछिल्ला दिनमा टिप्पणी–प्रतिक्रिया हुँदै आएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया