काठमाडाैं । नेपाली बजारमा साेमबार सुनको मूल्य ७०० रुपैयाँ वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको ।आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार २ हजार ६२० रुपैयाँ पुगेकाे चाँदीको मूल्य सोमबार बढेर प्रतितोला २ हजार ६५० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया