काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्।

भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा उनी मंगलबार पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै सार्वजनिक भएका हुन्। ओलीलाई भेट्न दर्जनौँ कार्यकर्ता निवासमै पुगेका थिए।

advertisement

भदौ २३ र २४ गतेको जेन–जि विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली त्यतिबेलादेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com