काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा नयाँ सरकार बढेको स्मरण गराउँदै गृह मन्त्रालयले अन्य पक्षलाई नउक्साउने गरी सभा सम्मेलन गर्न आग्रह गरेको छ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निर्वाचनको मिति घोषणा भैसकेका कारण त्यसमा केन्द्रित हुन भनेको हो।

advertisement

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com