काठमाडाैं । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले जेन-जी आन्दोलनका नाममा ७४ जनाको हत्या कसले गर्यो भन्दै प्रश्न गरेका छन् ।
भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिएपछिमात्र आगजनी तोडफोड र हत्या भएको आरोप बस्नेतले लगाए ।
कार्यक्रममा एमाले अध्यक्ष ओली पनि सहभागी छन् । उनी जेन-जी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सार्वजनिक भएका छन् ।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया