काठमाडौं। हालैको अविरल वर्षापछि आएको बाढीले डुबानमा परेका काठमाडौँको बल्खु क्षेत्रमा वाईसिएल नेपालले आज सरसफाइ र उद्धार कार्य सञ्चालन गरेको छ ।

वाईसिएल नेपालका कार्यकर्ताहरूले डुबानमा परेका घरहरूको सफाइ गर्दै घरभित्र भरिएको फोहोर पानी फ्याँकेर साफा गर्न सहयोग गरेका छन् । साथै, बाढीले क्षति पुर्‍याएका सामग्रीहरूको उद्धार कार्य पनि गरिएको वाईसिएल नेपालले जनाएको छ ।

advertisement

बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि अध्यक्ष पुष्प ओलीको नेतृत्वमा वाईसिएल नेपालले देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरेको जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com