काठमाडौं । गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
उनलाई प्रहरीले धाकधम्कीको आरोपमा पक्राउ गरेको हो। गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया