काठमाडौं । शनिबारयता विपतमा ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ। सशस्त्र प्रहरी बलका अनुसार कोशी प्रदेशमा मात्र ४९ जनाको मृत्यु भएको छ । कोशीको पनि इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, मधेशमा तीन र बागमतीमा एकजनाको मृत्यु भएको छ। मधेशको रौतहटमा चट्याङबाट तीनजनाको तथा बागमतीको काभ्रेपलाञ्चोकमा सुक्खा पहिरोबाट एकजनाको मृत्यु भएको हो ।

advertisement

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com