काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा जाने निर्णय गरेका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै भने, ‘संसद् पुनर्स्थापना सुनिश्चित गर्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छौँ। यस कार्यका लागि पार्टीले आधिकारिक रूपमा वा वकिलमार्फत जाने कि नगर्ने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ।’

advertisement

उनले आगामी चुनावमा आतंककारी तत्त्वका मतियारहरूलाई उजुरी र कानुनी कदममार्फत देशभर धुलो चटाउने रणनीति अपनाउने पनि जनाए।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com