काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासल जाँदैछन् ।
सम्पर्क समन्वय कमिटीको आयोजनामा शनिबार चियापान कार्यक्रम आयोजना गरिएको सचिव आरसी लामिछानेले बताएका छन् ।
अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा २ बजेका लागि कार्यक्रम आयोजना गरिएको हो ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया