काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ।
बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि साेही मुल्य कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया