काठमाडौं । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ परेका दलित अधिकारकर्मी खगेन्द्र सुनारलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार रुपैयाँ धरौटीसहित रिहा गर्न आदेश जारी गरेको हो।

advertisement

सुनारमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो। अदालतको आदेशपछि उनी थुनामुक्त भएका छन्।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com