काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा सहभागी हुन मुख्यमन्त्रीहरु बालुवाटार पुगेका हुन् । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको तयारीको सम्बन्धमा प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरुसँग छलफल गर्न लागेकी हुन् । यसअघि राजनीतिक दलका नेताहरु, जेनजी पुस्ताका अगुवाहरु र सरकारबीच त्रिपक्षीय सम्वाद भएको थियो ।

advertisement

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com