काठमाडौं । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया