काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा सचिवालय बैठक सुरु भएको हो।
सचिवालय बैठक सकिएलगत्तै आयोजक समितिको केन्द्रीय समितिको पूर्ण बैठक पनि सोही स्थलमा बस्ने छ।
बैठकले नेकपा एकीकृत समाजवादी लगायतसँग एकता गर्ने निर्णय अनुमोदन गर्ने छ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया