काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानितनेता झलनाथ खनालले अब पार्टीहरू कहिल्यै नफुट्नेगरि एकता हुनुपर्ने बताएका छन्।
बुधबार नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एकता कायम राख्न सके मात्रै नेपाली विशेषताको समाजवाद ल्याउन सकिने जिकिर गरे।
‘हामी कहिल्यै फुट्ने छैनौँ भन्ने संकल्पका साथ अघि बढ्नुपर्छ,’ खनाले भने, ‘अघिल्ला पटकहरूमा पनि एकता गरेका थियौँ। तर, ए कता भयो। ए बेग्लै भयो, कता बेग्लै भयो।अब चाहिँ ए र कता जोडेर एकता। यो हामीले गनुपर्ने आवश्यता छ। ’
खनालले देशलाई नेपाली विशेषताको समाजवादतर्फ लैजानका लागि कम्युनिस्ट शक्तिहरूको एकता अपरिहार्य रहेको बताए।
‘अब यो समाजलाई नेपाली विशेषताको समाजवादतर्फ पुर्याउनुपर्ने
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया