काठमाडाैं । हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेका छन्।
निकोलस भुषाललाई मात्र पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमार्फत गुरुङले गृहमन्त्रीलाई प्रश्न गरेका हुन्।
महेश बस्नेतलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सुदनले भने, ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू? अनि किन निकोलस मात्रै पक्राउ परे?’

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया