काठमाडौं । डा. निकोलस भुसाललाई वीर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले भुसालको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको बताएको छ ।
सार्वजनिक शान्तिमा खलखल पार्ने कार्य गरेको आरोपमा पक्राउ परी उनी हिरासतमा रहेका थिए ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया