काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु १००, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ९५, आलु रातो प्रतिकिलो रु ७०, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३९ रहेको छ ।
यस्तै, गाजर ९लोकल० प्रतिकिलो रु १२०, गाजर ९तराई० प्रतिकिलो रु १००, बन्दा ९लोकल० प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला ९लोकल० प्रतिकिलो रु ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १३०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १३०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु १४०, भटमास कोसा प्रतिकिलो रु २००, तीतो करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ६०, परबर ९लोकल० प्रतिकिलो रु ८०, परबर ९तराई० प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ७०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ५५, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४० कायम गरिएको छ ।
पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु १५०, चमसुर प्रतिकेजी रु २५०, तोरीको साग प्रतिकिलो रु ८०, मेथीको साग प्रतिकिलो रु २५०, हरियो प्याज प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु ४००, च्याउ ९डल्ले० प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ११०० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ८००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ४५०, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३८० तोकिएको छ ।
स्याउ ९झोले० प्रतिकिलो रु २३०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४५०, सुन्तला ९नेपाली० प्रतिकिलो रु ११५, सुन्तला ९भारतीय० प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो ९लोकल० प्रतिकिलो रु १५०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ६०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २२०, मेवा ९नेपाली० प्रतिकिलो रु ९०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु १००, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु १६०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २४०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु ९००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काक्रो ९लोकल क्रस० प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार
प्रतिक्रिया