काठमाडौं । सरकारले २१ फागुनकाे निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेकाे छ ।

आयाेगले साढे सात अर्ब माग गरेकाेमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ कराेड रूपैयाँ स्वीकृत गरेकाे निर्वाचन आयाेगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । `निर्वाचनका लागि स्राेत सुनिश्चितता भएकाे छ,´ भट्टराईले भने ।

advertisement

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएकाे बताए ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com