काठमाडौं । सरकारको नियमित काम–कारबाहीसम्बन्धी विषयमा निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसोदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका दैनिक प्रशासनिक कार्य, आवश्यक निर्णय तथा आगामी कदमबारे विस्तृत छलफल भइरहेको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया