काठमाडौं । विघटित नेकपा माओवादी छाडेर प्रगतिशील राष्ट्रिय अभियान थालेका जनार्दन शर्माले जेनजी विद्रोह र बलिदानको समेत उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा पुराना दलहरू केन्द्रीकृत हुन थालेको आरोप लगाएका छन्।

उनले सामाजिक संजालमा लेख्दैं सुशासन र विकासको पक्षमा एवं भ्रष्टाचारको विरुद्धमा सङ्घर्ष गर्दै आएका नेताहरूले दलभित्र विद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरूसँग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न भइरहेको बताए।

advertisement

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com