काठमाडौं ।  नेकपा (माओवादी) र नेपाल सरकारबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता हस्ताक्षर भएको १९ वर्षपछि पनि सम्झौताका मुख्य बुँदाहरू पूरा नहुँदा पुनः असन्तोष बढ्ने संकेत देखिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का नेतृत्वले सम्झौतामा उल्लेखित प्रतिबद्धता कार्यान्वयन नभएकै कारण एकीकृत जनक्रान्ति र जेनजी विद्रोह जन्मिएको दाबी गरेका छन्। जेनजी आन्दोलनका मागहरू समेत बेवास्ता भएकाले फेरि नयाँ विद्रोहको सम्भावना नकार्न नसकिने चेतावनी विप्लवले दिएका छन्।

advertisement

 

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com