काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा सहयोगीहरूको सङ्ख्या घटाएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा हाल रेहका २० जनामध्ये ६ जनामात्रै राखेर अन्य १४ जनालाई हटाउने निर्णय गरेकी हुन् । निर्णय भोलि(मंसिर ११) देखि लागु हुजे जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












प्रतिक्रिया