काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति आज दिउँसो बैठक बस्ने भएको छ।
समितिको सभा कक्ष, सिंहदरबारमा दिउँसो साढे १ बजे तय गरिएको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा समसामयिक विषयहरूबारे विस्तृत छलफल हुनेछ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया