काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनकाे मुल्य प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया