काठमाडौं । शनिबार काठमाडौँ–पोखरा उडानका क्रममा बुद्धएयरको जहाज चरासँग ठोक्किएको छ।
बुद्धएयरका अनुसार 9N-AOC दर्ता भएको जहाजमा सवार सबै यात्रु तथा चालक दल सुरक्षित छन्। जहाज अवतरणको क्रममा भएको यो घटना यात्रुहरूका लागि कुनै जोखिम नबन्दै सुरक्षित रूपमा नियन्त्रणमा आएको बताइएको छ।
प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार













प्रतिक्रिया