काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा घोषणा गरेका छन् ।
विश्वासको मत लिन बुधबार दिउँसो २ बजे डाकिएको बैठकमा प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरेका हुन्।
‘आजकै मितिबाट राजीनामा दिन्छु । र, प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामा बुझाउँछु,’ उनले भने ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












प्रतिक्रिया